मकवानपुरमा पहिलो महिला मेयर उम्मेदवार

हेटौँडा : हेटाैँडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मीना लामा उठ्ने भएकी छन्।२०७४ को निर्वाचनमा एमालेबाट हेटौँडाको उपमेयरमा विजय भएकी उनलाई गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले मेयरको उम्मेदवार बनाउने भएको हो। लामा मेयरमा उठ्ने पक्का भएसँगै मकवानपुर जिल्लाले पनि पहिलोपटक प्रमुख पदमा महिला उम्मेदवार पाउने भएको छ।मकवानपुरमा हेटौँडा उपमहानगर, थाहा नगरसहित ८ वटा गाउँपालिका छन्। ती १० वटा पालिकाहरुमा १०२ वडाहरू छन्। तर,तीमध्ये कुनै एक वडाले समेत निर्वाचनमा महिलालाई प्रमुख

सम्बन्धित सामग्री

रीना बनिन् मधेशप्रदेशको पहिलो महिला मेयर

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेले जितेको छ ।  नेकपा एमालेकी  मेयर उम्मेदवार रीना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन् । साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् । निसाहले ५ हजार ५५६ मत प्राप्त गरिन् । गठबन्धनक...

रीना बनिन् मधेशप्रदेशको पहिलो महिला मेयर

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेले जितेको छ ।  नेकपा एमालेकी  मेयर उम्मेदवार रीना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन् । साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् । निसाहले ५ हजार ५५६ मत प्राप्त गरिन् । गठबन्धनक...

रौतहटको मौलापुरमा एमाले विजयी

४ जेठ, रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । गठबन्धनका उम्मेदवारको विरुद्धमा निर्वाचनमा भाग लिएकी नेकपा एमालेकी महिला मेयर उम्मेदवार रिना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन । दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेकी साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् […]

सरस्वती चौधरी- मधेसका महानगर र उपमहानगरमा एकमात्र महिला मेयर उम्मेदवार (भिडिओ)

पाँच वर्षपछि सरस्वतीको भूमिकामात्र फेरिएको छैन, जिम्मेवारी पनि अझ माथि पुगेको छ । मधेस प्रदेशका तीनवटा उपमहानगरपालिका र एउटा महानगरपालिकामध्ये मेयरको उम्मेदवार बन्ने एकमात्र महिला बनेकी छन् सरस्वती चौधरी ।

रिनाकुमारी बनिन् प्रदेश नम्बर २ को पहिलो महिला मेयर

रौतहटको मौलापुरकी रिनाकुमारी साह प्रदेश नम्बर २ मा निर्वाचित पहिलो महिला मेयर बनेकी छन्। नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर उम्मेदवार बनेकी साहले ३९१२ मत पाएकी छन्। मुख्य निर्वाचन अधिकृत वीरेन्द्रबहादुर केसीका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले १५२९ मत पाएका छन्। मौलापुरको उपमेयर माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवाल विजयी भएका छन्।