काठमाडौंले पहिलो महिला मेयर पाउँदैछ : सिंह (भिडिओ)
उम्मेदवारी दर्तालगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले देशकै राजधानी सहरमा पहिलो महिला मेयर निर्वाचित हुन लागेको विषयले सबैमा उत्साह बढेको बताइन् । ‘जित निश्चित नै छ । काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ’, सिंहले भनिन् ।
रौतहट । रौतहटको मौलापुरका मेयर रिना साहले बर्षौदेखीको विवादित सडकलाई विस्तार गरी सुचारु गरेकी छन् । सडक विस्तारमा अवरोध गरी विवादित बनाउँने र सर्वसधारणको यातायातमा अवरोध गरिएको ‘बौद्धा–पथरा–पिपरिया’ सडक खण्डको पथरामा मेयर साहले सडक विस्तार गरी अगाडी बढेकी छन् । सो सडकलाई बर्षौदेखी विस्तारमा अवरोध गरिएको थियो । सर्वसधारणको समेत साथ पाएकी मौलापुरकी मेयर साहले […]
The post जब महिला मेयर रिनाले डोजर चलाइन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
रौतहट : वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा रौतहटका दुई स्थानीय तहका प्रमुख पदमा महिला निर्वाचित भएका छन्।जिल्लाको मौलापुर नगरपालिकाको प्रमुखमा रिनाकुमारी साह र ईशनाथ नगरपालिकाको प्रमुखमा कौशिल्या देवी निर्वाचित भएका हुन्। मौलापुरमा नेकपा एमालेबाट रिनाकुमारी र ईशनाथमा लोकतान्त्रिक समाजवादी पार्टीबाट कौशिल्या निर्वाचित भएका हुन्।२०७४ सालमा मौलापुर नगरपालिकामा तत्कालीन नेकपा माओवादीबाट रिना प्रमुख पदमा निर्वाचित हुँदा मधेश प्रदेशकै पहिलो महिला मेयर रहेकी थिइन्। रिनाकुमारी पुनः २०७९ वैशाख
झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाले पहिलो महिला मेयर पाएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य पवित्रा महतारा प्रसाईं निर्वाचित भएकी हुन् ।
सत्ताधारी गठबन्धनले राष्ट्रिय राजधानी काठमाडौँ महानगरपालिकाको प्रतिष्ठापूर्ण नगर प्रमुखको पदमा सिर्जना सिंहलाई आफ्नो प्रत्याशी बनाएको छ। नेकपा एमालेका उम्मेदवार केशव स्थापित विभिन्न किसिमका आरोपप्रत्यारोपमा अल्झिएका बेला सिर्जना सिंह बडो संयमित, सन्तुलित, मर्यादित एवं सभ्य तरिकाले राजधानी काठमाडौंका जनताको घरदैलोमा पुग्ने काम गरिरहेकी छिन्। सुरुमा उनको उम्मेदवारीलाई लिएर केही अनावश्यक टीका टिप्पणी गरिएको भए पनि गठबन्धनमा […]
हेटौंडा- सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन् । आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ । ‘म मेयरसाप होइन जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ । एक दलको […]
हेटौंडा – सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन्। आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ। ‘म मेयरसाप होइन, जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ। एक दलको होइन पाँच […]
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताएका छन्। गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चित भएको बताए ।सिर्जना सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मिथ्या भएको श्रेष्ठले बताए। प्रकाशमानभन्दा सिर्जनाको राजनीति यात्रा लामो रहेको श्रेष्ठले बताए । ‘मैले नेपाली काँग्रेसमा गोरखाबाटै राजनीति सुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठ का
हेटौँडा : हेटाैँडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मीना लामा उठ्ने भएकी छन्।२०७४ को निर्वाचनमा एमालेबाट हेटौँडाको उपमेयरमा विजय भएकी उनलाई गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले मेयरको उम्मेदवार बनाउने भएको हो। लामा मेयरमा उठ्ने पक्का भएसँगै मकवानपुर जिल्लाले पनि पहिलोपटक प्रमुख पदमा महिला उम्मेदवार पाउने भएको छ।मकवानपुरमा हेटौँडा उपमहानगर, थाहा नगरसहित ८ वटा गाउँपालिका छन्। ती १० वटा पालिकाहरुमा १०२ वडाहरू छन्। तर,तीमध्ये कुनै एक वडाले समेत निर्वाचनमा महिलालाई प्रमुख
काठमाडौँ – राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको […]