काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहले संविधानको रक्षा र लोकतन्त्रका लागि वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र पार्टी अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष निकालेको हो । त्यस्तै, ओलीबाट निरन्तर फुट र […]