बाग्लुङको जंगलमा लागेको आगो नियन्त्रणबाहिर, बस्ती पस्ने जोखिम भने टर्‍यो

बाग्लुङ : बाग्लुङको ताराखोला बस्तीनजिकै खरबारीबाट लागेको आगो अझै नियन्त्रणबाहिर छ। तत्काल बस्तीतर्फ जाने जोखिम भने टरेको ताराखोला गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर रोकाले जानकारी दिए। ताराखोला गाउँपालिका– ५ औदारा भन्ने ठाउँबाट सुरु भएको आगो फैलिएर वडा नम्बर–४, मसिनाको भीरहुँदै तीनचुले सामुद...

सम्बन्धित सामग्री

बगरमै बस्ती बसाल्दै तालगाउँवासी

काठमाडौँ,३ माघ । विसं २०७८ असार १ मा मर्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ बगर बन्यो । करिब डेढ वर्षपछि यही बगरमा तालगाउँमा अहिले बस्ती बस्दैछ । सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोग तथा समन्वयमा नदीको जोखिम न्यूनीकरण भएपछि यस क्षेत्रमा बस्ती बस्न थालेको छ । जोखिम रहेको नदी किनारमा तटबन्धन गरिएपछि तालगाउँका […]

रास्कोटको नमुना बस्ती समुदायलाई हस्तान्तरण

काठमाडौँ,२० भदौ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भएका नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले बाढीपहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने योजनाअनुसार नमुना बस्ती निर्माण गरिएको हो । जोखिम बस्तीको पहिचान गरी सुरक्षित स्थानमा बस्ती सार्ने उद्देश्यले नगरकै नमुना बस्तीको निर्माणमा रास्कोट नगरपालिका वडा नं ७ का एक सय घर परिवार छनोट […]

वाणगङ्गा नदी कटानले बस्ती जोखिममा

काठमाडाैँ- कपिलवस्तुको वाणगङ्गा नदीको बाढीले विभिन्न स्थानमा कटान गर्दा जोखिम बढ्न थालेको छ। बर्सातमा आउने बाढीले नदी नियन्त्रण नगरिँदा बस्ती नै जोखिममा पर्दै गएको छ। जिल्लामा सबैभन्दा बढी बाढीले क्षति गर्ने सो नदीका दर्जन आसपास क्षेत्रमा बाढीको जोखिम रहने गरेको छ। नदीले जिल्लाको वाणगङ्गा, बुद्धभूमि, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको खेतीयोग्य जमिन कटान गर्दै […]

म्याग्दीमा २१६ पहिरोका कारण बस्ती जोखिममा

म्याग्दी – म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जिउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम […]

यी हुन् हुम्लाका मनसुुनजन्य प्रकोपबाट उच्च जोखिम बस्ती

सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका ३१ वटा बस्ती मनसुनजन्य विपद्का हिसाबले उच्च जोखिममा भएको पाइएको छ। जिल्ला मनसुनजन्य विपद् तथा प्रतिकार्य योजना २०७९ ले ती बस्तीलाई उच्च जोखिममा आँैल्याएको हो। जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गत कार्यदलले तयार पारेको मनसुनजन्य विपद् प्रतिकार्य योजनाले जिल्लाका सात वटै गाउँपालिकाका ३१ वटा बस्ती उच्च जोखिममा रहेको पाइएको छ। यसरी […]

तिनाउ नदीकाे किनारका बस्ती नै जोखिममा

बुटवल । बुटवलमा तिनाउ नदीकाे किनारका बस्ती नै बर्षा याममा जोखिममा पर्ने देखिएकाे छ। तिनाउ नदीको बाढीबाट आफ्नो बस्ती जोगाउन जोखिम क्षेत्रका बुटवल बासिन्दाहरूले सरकारलाई आग्रह गरेका छन्। मनसुन सक्रिय हुन केही दिन बाँकी हुँदा बुटवलस्थित तिनाउ नदीको किनारमा रहेका बस्तीका बासीन्दा त्रसित बनेका छन्। हिउँदमा सुख्खा हुने तिनाउ नदी बर्षा याममा डरलाग्दो गरी उर्लिएर […]

मेलम्चीको तल्लोे तटीय क्षेत्रमा जोखिम भए बस्ती सारिने

मेलम्चीमा आएको बाढीका कारण नदीको आयतन बढेसँगै तल्लो तटीय क्षेत्रमा पर्ने असरको विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ । अध्ययनले तल्लो तटीय क्षेत्रमा जोखिम देखिएमा बस्ती स्थानान्तरण गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । मनसुन सुरुवात भएको साता दिन पनि नपुग्दै गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजार नै […]

बस्ती जोगाउन पक्कीनाला निर्माण

राँझा, ७ असार: कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ । डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुवानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल पक्कीनाला निर्माण गर्ने निर्णय गरिएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए । उनका अनुसार, एकतानगर बस्ती […]

जोखिम युक्त बस्ती स्थानान्तरण जरूरी

काठमाडौं, असार ४ । देशभित्रवर्षेनी बाढीपहिरोबाट सयौ नागरिकले ज्यानगुमाउने गरेका छन् भने ठूलो जनधनको क्षति हुँदै आएको छ । राज्यले पनि ठूलो व्ययभार व्यहोर्दै आएको छ । वर्षेनीआउने बाढी पहिरोको पहिलो निसानामा नदी तथा खोला किनाराका बस्तीमा बसोबास गर्ने बासिन्दा पर्दै आएका छन् । यसपटक वर्षा यामको शुरूमै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी पहिरोले ठूलो जन […]

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण  सिफारिश

विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका  चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो । टोलीमा &nb