राँझा, ७ असार: कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ । डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुवानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल पक्कीनाला निर्माण गर्ने निर्णय गरिएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए । उनका अनुसार, एकतानगर बस्ती […]