यी हुन् हुम्लाका मनसुुनजन्य प्रकोपबाट उच्च जोखिम बस्ती

सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका ३१ वटा बस्ती मनसुनजन्य विपद्का हिसाबले उच्च जोखिममा भएको पाइएको छ। जिल्ला मनसुनजन्य विपद् तथा प्रतिकार्य योजना २०७९ ले ती बस्तीलाई उच्च जोखिममा आँैल्याएको हो। जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गत कार्यदलले तयार पारेको मनसुनजन्य विपद् प्रतिकार्य योजनाले जिल्लाका सात वटै गाउँपालिकाका ३१ वटा बस्ती उच्च जोखिममा रहेको पाइएको छ। यसरी […]