चितवन : मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा भरतपुर २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपमा छापामारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भरतपुर २१ का २१ वर्षीय रोहित श्रेष्ठ, बारा कलैया नगरपालिका ८ का १९ वर्षीय कृष्ण शाह, कलै...