ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।सातदोबाटो प्रहरीले भदौ १२ मा महालक्ष्मी स्थानबाट २ जनालाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा चोरीमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए ।आरोपीहरुको साथबाट प्रहरीले डेल कम्पनीको आई–५