बर्दियाबाट मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

न्युज अफ नेपाल, बर्दिया । मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया –०२ बस्ने विशाल थापा, सोही ठाउँ बस्ने बिक्रम विश्वकर्मा, सुरेन्द्र विक र सागर परियार रहेका छन् । कार्तिक ५ गते बारबर्दिया–३ बस्ने महेश चौधरीको घरबाट भे७प ६६२५ नम्बरको कालो रङ्गको १०२ सीसीको प्लाटिना मोटरसाइकल चोरी भएको थियो […]

सम्बन्धित सामग्री

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ

विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल र स्कुटर चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

चोरीमा संलग्न ४ जना पक्राउ

कास्की, ११ असोज । चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ परेका छन । मादी गाँउपालिका–७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर […]

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो ।महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, नोबेल शिक्षण अस्पतालको कम्पाउन्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको प्रहरी नायब उपरीक्षक राजन

चोरीमा संलग्न भारतीयसहित भक्तपुरमा ४ जना पक्राउ

भक्तपुर  नगरपालिका-१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ बानेश्वर बस्ने भारत मोतिहारी घर भएका ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साह र काठमाडौँ महानगरपालिका-९ सिनामंगल बस्ने भारत हैदरावाद घर भएका २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।उक्त उद्योगमा गत कात्तिक ३० गते राति चोरी भएको घटनामा

ललितपुरबाट ल्यापटप र मोबाइल चोरेको आरोपमा ४ जना पक्राउ

ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।सातदोबाटो प्रहरीले भदौ १२ मा महालक्ष्मी स्थानबाट २ जनालाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा चोरीमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए ।आरोपीहरुको साथबाट प्रहरीले डेल कम्पनीको आई–५

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकल सहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्ग रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । पक्राउ गरि तीनै जना माथि अनुसन्धान एवम् सोधपुछ गर्दा च...

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ५३ थान विलबुक बरामद

चितवन : मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा भरतपुर २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपमा छापामारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा भरतपुर २१ का २१ वर्षीय रोहित श्रेष्ठ, बारा कलैया नगरपालिका ८ का १९ वर्षीय कृष्ण शाह, कलै...