जी–७ समूहको सम्मेलन : युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ । भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे । जी–७ नेताहरू बढ्दो रूसी आक्रमणविरुद्धको आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्ने

सम्बन्धित सामग्री

जी–७ ले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने

धनी राष्ट्रहरूको समूह जी–७ का नेताहरूले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।सोमबार युक्रेनमाथि भएको रुसी क्षेप्यास्त्र हमलालाई मध्यनजर गर्दै उनीहरूले जति समय लाग्छ त्यति नै सहयोग गर्ने बताएका छन्। मंगलबार साँझ आकस्मिक भर्चुअल बैठक गर्दै जी–७ का नेताहरूले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताएका हुन्। छलफलपछि जी–७ ले विज्ञप्ती निकालेर आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहयोग जारी राख्ने र युक्रेनको साथमा उभिने जानकारी गराएको बीबीसी

रुस-युक्रेन युद्ध: युक्रेनलाई सुरक्षा सहायता गर्ने अमेरिकी प्रतिबद्धता

रुसले युक्रेनमाथि हमला जारी राख्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता दिएका छन् । बाइडेनले हालै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई एड्भान्स एयर डिफेन्स सिस्टम (अत्याधुनिक हवाइ प्रतिरक्षा प्रणाली) उपलब्ध गराउने बताए ।

जी-७ का नेताहरूले गरे युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

एजेन्सी- जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन्। एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी-७ समूहले माग गरेको छ। भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे। जी-७ नेताहरू बढ्दो रुसी आक्रामकताविरुद्ध आफ्नो दृष्टिकोणमा […]