जी-२० सम्मेलनमा युक्रेनलाई सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिवद्धता - NepaliPatra

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता दोहार्‍याएका छन् । ब्राजिलको रियो दि जेनेरियोमा जारी जी–२० सम्मेलनमा बाइडेनले सहयोगको प्रतिबद्धता दोहार्‍याएका हुन् । युक्रेनलाई रुसको भित्री भाग सम्म मार हान्न लोमो दुरीको क्षेप्यास्त्र प्रयोगको अनुमति दिए लगत्तै उनको प्रतिबद्धता आएको हो । जी–२० सम्मेलनको सत्रमा बोल्दै बाइडनले विश्वभरको सुरक्षा […]