०७४ मा नेकपा (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका दैलेखका धर्मराज रेग्मी आसन्न निर्वाचनका लागि एमालेबाट प्रतिनिधि सभामा सिफारिस भएका थिए । यद्यपि उनले प्रतिनिधि सभामा टिकट पाउन सकेनन् । अन्तिममा आएर उनी दैलेख क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेश सभाका लागि उम्मेदवार बनेका छन् । सो क्षेत्रबाट एमालेले प्रतिनिधि सभाका लागि रेग्मीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । रेग्मी तीनै व्यक्ति हुन् तत्कालिन नेकपाभित्रको अन्तरसंघर्षमा आफ्नो दलका नेता महेन्द्रबहादुर शाहीलाई छाडेर एम