अमेरिका भन्छ- चीनको सैन्य अभ्यास गैरजिम्मेवार

एजेन्सी – अमेरिकाले तल्लाे सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको चेतावनी दिएका छन् । उनले भने, ‘हामी विश्वास गर्छौँ कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन।’ बेइजिङले बुधबार पेलोसीको ताइपेय भ्रमणको […]

सम्बन्धित सामग्री

संयुक्त सैन्य अभ्यास रोक्न अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको आह्वान

प्योङयाङ – उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको छ । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ । ‘अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरवाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकरावको चरणमा प्रवेश गरेको छ । अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य […]

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु

एजेन्सी । अमेरिका र दक्षिण कोरियाले आजबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यो सैन्य अभ्यासलाई सन् २०१८ पछिकै सबैभन्दा ठूलो अभ्यासको रुपमा हेरिएको छ । दुई देशबीचको सैन्य अभ्यासले आणविक हतियार बढाइरहेको उत्तर कोरियालाई थप चिढाउने अनुमान गरिएको छ । अमेरिका दक्षिण कोरियाको प्रमुख सुरक्षा सहयोगी हो । आणविक हतियार सहितको छिमेकीबाट दक्षिण […]

चीनको बढ्दो सैन्य गतिविधि : चीन र थाइल्याण्ड संयुक्त सैन्य अभ्यास

एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ । चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ । संयुक्त सैनिक अभ्यासमा […]

चीन र थाइल्याण्ड संयुक्त सैन्य अभ्यास गर्दै

एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ। चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ।संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ। अमेरिका र चीनबीच बढ्दो रणनीतिक र आर्थि

चीन र थाइल्याण्ड संयुक्त सैन्य अभ्यास गर्दै

एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।  संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ ।चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ ।  संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ । अमेरिका र चीनबीच बढ्दो

चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाद्वारा आलोचना

चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाले चर्को आलोचना गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप लगाउँदै यस्तो कार्य रोक्न आग्रह गरेका बीबीसीले जनाएको छ । चीनले अहिले गरेका गतिविधि उत्तेजनापूर्ण र अनुत्तरदायी रहेको ह्वाइट हाउसको भनाइ छ । चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास थालेको आज आइतवार चौथो दिन हो । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ । पलोसीको भ्रमणलाई ...

ताइवानी सीमा मिचेर चीनको सैन्य अभ्यास भड्काउ र गैरजिम्मेवार : अमेरिका

काठमाडौं :  ताइवानको सीमा क्षेत्रमा अमेरिकाले सैन्य अभ्यास जारी राखेपछि अमेरिकाले चीनमाथि भड्काउ तथा गैरजिम्मेवार कार्य गरेको आरोप लगाएको छ।ह्वाईट हाउसले ताइवानको अवस्थिति बदल्ने नियोजित षड्यन्त्र चीनले गरिरहेको आरोप लगाएको छ। अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले ताइवानको भ्रमण गरेपछि चीन भड्किएको थियो।त्यसलगत्तै चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास तीव्र पारेको छ। सैन्य अभ्यासका कारण सामुद्रिक र हवाई मार्गसमेत प्रभावित भएका छन्। ताइवानको रक्ष

अफगान सीमानजिक रूसी सेनाले गर्यो सैन्य अभ्यास

मस्को : रूसी सेनाले अफगानिस्तानको सीमावर्ती पहाडी भूभागमा सैन्य अभ्यास गरेको छ ।रूसी विदेश मन्त्रालयले करिब ५ सय सैनिकले ताजिकिस्तानको अफगान सीमासँग जोडिएको पहाडमा सैन्य अभ्यास गरेको सोमबार जनाएको छ।अमेरिका नेतृत्वको सेना अफगानिस्तानबाट फर्किन लागेको र त्यहाँको शासन तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तान फेरि अस्थिर हुनसक्ने आशंकाले रुस चिन्तित छ। ताजिकिस्तानस्थित रूसी सैनिक अखडामा रहेका सबैले अभ्यासमा सहभागी भएको इन्टरफ्याक्स समाचार एजेन्सीलाई उद्धृत गर