उत्तर कोरियाको धम्कीका बीच अमेरिका र दक्षिण कोरियाली जहाजहरूले सुरु गरे सैन्य अभ्यास

उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको एक दिनपछि अमेरिकी र दक्षिण कोरियाली जहाजहरूले सोमबार कोरियाली प्रायद्वीपमा चार दिने सैन्य अभ्यास सुरु गरेका छन्। अमेरिकी विमान वाहकले सोमबार सैन्य अभ्यासमा भाग लिएको थियो। उत्तर कोरियाको धम्कीको बीचमा कोरियाली प्रायद्वीपको पूर्वी तटमा पाँच वर्षयता पहिलो पटक गरिएको परीक्षण हो। उही समयमा, अमेरिका र दक्षिण कोरियाबीचको […]

सम्बन्धित सामग्री

किम जोङ्ग–उनकी बहिनीले दिईन दक्षिण कोरिया र अमेरिकालाई धम्की

एजेन्सी।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग-उनकी बहिनी किम यो-जोङ्गले दक्षिण कोरिया र अमेरिकालाई धम्की दिएकी छन्।दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गर्न अघि बढेपछि उनले यसले दुवै देशलाई गम्भीर सुरक्षा खतराको सामना गर्न बाध्य पार्ने बताएकी छन्।उनले अगष्ट १६ देखि २६सम्म हुने सैन्य अभ्यासलाई‘अतिक्रमण’ बताएकी छन्।उनले उत्तर कोरिया रक्षात्मक क्षमता बढाउन तीव्र गतिमा काम गर्ने समेत बताएकी छन्।