२ सय ३० जना संक्रमित थपिए,दुईको मृत्यु

मन्त्रालयका अनुसार १ हजार ९५६जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र २ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको छ।...

सम्बन्धित सामग्री

थपिए १४२ संक्रमित, २३० जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ४ सय ५० जनामा कोरोना परीक्षण गर्दा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन। २ सय ३० जना कोरोनामुक्त भएका छन्।हाल देशभर २ हजार ५ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।हालसम्म संक्रमणका कारण १२ हजार ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ८९५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा ८९५ जना संक्रमित भेटिएका हुन्।आज एकजना संक्रमितको मृत्यु भएको छ। २ सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा २ हजार ८७२ जना, ललितपुरमा ५४३ जना र भक्तपुरमा ३० जना रहेका छन्। देशभर ३६ जना संक्रमित आइसियू र ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ४ हजार ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टिजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयल

कोरोना अपडेट : ७३ जनामा कोरोना संक्रमण, १ सय संक्रमणमुक्त

काठमाडौं । नेपालमा शनिबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ३८ पीसीआर परीक्षण गर्दा ३० जना र २ हजार ८ सय २४ एन्टीजेन परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयको भनाई छ […]

सल्यान बस दुर्घटना : १२ जनाको मृत्यु, तीन यात्रुको पहिचान खुल्यो

दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा.१ ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । आज कपुरकोट गाउँपालिकामा बस सडकबाट करिब २ सय मिटल तल खसेको थियो । बसमा ३० जना यात्रु सवार थिए । घाइतेहरूका अनुसार बस निकै नै तीव्र गतिमा थियो । मृतक १२ जनामध्ये १० महिला […]