पाँचथरको याङवरक आँखा शिविरबाट ५३० जना बिरामी लाभान्वित

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा संचालन भएको २ दिने आँखा शिविरबाट ५ सय जना भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । याङवरक गाउँपालिका तथा नेत्र ज्योति संघ ताप्लेजुङको सहकार्यमा संचालित उक्त शिविरबाट ५ सय ३० जना सेवाग्राही लाभान्वित भएका हुन् । जस अन्तर्गत २ सय ४७ जना महिला र २ सय ८३ जना पुरुष रहेका […]