विश्व इतिहासमा आज : पहिलो महिला अन्तरिक्ष यात्रीको निधनदेखि पहिलो चीन–जापान युद्धसम्म

आज २०७९ साल साउन ८ गते शनिबार । सन् २०२२ को जुलाई २३ तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका केही घटनाक्रम  : सन् २०१६ जुलाई २३ मा अफगानिस्ताको राजधानी काबुलमा भएको विरोध प्रदर्शनमा आत्मघाती बम आक्रमण हुँदा ८० जनाको मृत्यु भयो भने २ सय ३० जना भन्दा धेरै घाइते भए । सन् २०१२ जुलाई […]

सम्बन्धित सामग्री

राजनीतिमा मधेसी महिला

आज राजनीतिमा महिला प्रतिनिधित्वका लागि होडबाजी भइरहेको छ। सरकार पनि महिला आरक्षणको व्यवस्था गरेर सामाजिक र राजनीतिक क्षेत्रमा महिला समावेशिताको वकालत गरेको छ।...

आज अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस

काठमाडौं । आज शुक्रबार ४३ औं अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि १६ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस बर्षको नारा ‘महिला विरुद्धको दुर्व्यवहार अन्त्यको अभियान’ भन्ने राखिएको छ । सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो । डोमिनिकन रिपब्लिकमा तात्कालिन समयमा त्यहाँका तानाशाहा राफेल टुलिजाले तीन मिरावल महिला अधिकारकर्मीलाई विभत्स तरिकाले […]

आज महिला क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि आज मंगलबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरा रंगशालामा उपाधिका लागि एपीएफ र पुलिसबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ । राष्ट्रिय खेलकुदमा पुलिसको महिला क्रिकेट टिमले पहिलो पटक सहभागिता जनाएको हो । यसअघिसम्म […]

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डाै - साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल काठमाण्डौमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटाैँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो । साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटाैँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्...

महिला साफमा आज दुई खेल

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शनिबार दुई खेलहरू हुँदैछन् । नेपालमा जारी प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा पाकिस्तानले बंगालदेशसँग प्रतिस्पर्धा गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनल यात्राका लागि आफूलाई बलियो पार्ने योजनामा छ ।पाकिस्तानका लागि पहिलो जित पनि हुनेछ । पहिलो खेलमा पाकिस्तान भारतसँग ३–० पराजित भएको थियो । यता पहिलो खेलमा माल्दिभ्सलाई हराएको बंगलाद

नेपालले आज साफ कंग्रेसमा महिला साफ आयोजनाको प्रस्ताव गर्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेस आज नेपालले महिला साफ आयोजनाको प्रस्ताव गर्ने भएको छ । साफको कंग्रेस शनिबार बंगलादेशको ढाकामा बस्नेछ । नेपालले आज आगामी भदौमा काठमाडौँमा महिला साफ आयोजना गर्ने प्रस्ताव राख्नेछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले उक्त प्रस्ताव पेश गर्ने छन् । एन्फाले साफ च्याम्पियनसिप आगामी भदौ १३ देखि २५ सम्म आयोजना गर्ने प्रस्ताव गरिने जनाएको छ । साफमा नेपालले राखेको प्रस्ताव अनुमोदन भएमा महिला सफल नेपालमा आयोजना हुने छ । साफको कंग्रेसमा नेप

आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस, भृकुटीमण्डपमा यस्तो छ चहलपहल (फोटोफिचर)

काठमाडौं, २४ फागुन । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । आज महिला दिवसमा भृकुटीमण्डपमा विशेष कार्यक्रमहरु आयोजना हुँदैछन् । […]

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

२४ फागुन, काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् […]

यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, ९ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन बंगलादेश गएको नेपाली महिला फुटबल टोली आज (शुक्रबार) स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू–१९ महिला टोली साँझ पौने छ बजे नेपाल आईपुग्ने छन् । फाइनल पुग्न असफल प्रतियोगितामा नेपालले फेयर प्ले अवार्ड जित्दै तेस्रो स्थानमा रह्यो । […]

एएफसी महिला एसिया कप छनोट : आज नेपालले फिलिपिन्ससँग खेल्दै

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ । समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् […]