काठमाडौं : नागढुंगा-नौविसे सुरुङमार्ग शिलान्यास अघि प्रधानमन्त्री कार्यालयले नेपालस्थित जापानी दूतावास र निर्माण कम्पनी हाज्मा-आन्दो कर्पोरेशनसँग छलफल गर्यो।
छलफलको क्रममा निर्माण कम्पनीले तोकिएको समयभन्दा आठ महिना अघि नै सुरुङमार्ग बनाउने प्रतिबद्धता जनायो। कम्पनीले ४२ महिनामा तयार पार्ने समय सीमा पाएकोमा ३६ महिनामै सक्ने प्रतिबद्धता जनायो। ‘साइट क्लियर भयो भने