नेपाल, भारत र बंगलादेशबीचको विद्युत व्यापार सम्झौता रोकियो

काठमाडौं । आजका लागि तय भएको नेपाल, भारत र बंगलादेशका मन्त्रीबीचको विद्युत् व्यापारको त्रिपक्षीय सम्झौता रोकिएको छ । आरक्षणको विरोधमा बंगलादेशको हिंसात्मक आन्दोलनका कारण उक्त सम्झौता रोकिएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले नेपाल, भारत र बंगलादेशीसँग हुने भनिएको त्रिपक्षीय विद्युत व्यापार सम्झौता रोकिएको बताए । सम्झौताका लागि अर्को मिति तय गरिने उनले बताए […]

सम्बन्धित सामग्री

दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबिचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

टर्‍यो चीनसँगको विद्युत व्यापार सम्झौता

४ असोज, काठमाडौं । ‘मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु,’ १ भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणको वार्षिकउत्सव समारोहमा भनेका थिए । ५ भदौमा भरतपुरमा बनेको नयाँ सबस्टेसनको उद्घाटन कार्यक्रममा पुगेका प्रचण्ड थप खुले, ‘चीनसँग प्रसारणलाइन र विद्युत् व्यापारका विषयमा सम्झौताहरु हुँदैछन्, […]

बिजुली उत्पादन बढाऊ

नेपालको ऊर्जा क्षेत्रको विकासमा दुई सुखद समाचार आएका छन् । नेपाल र भारतबीच भएका दीर्घकालीन विद्युत व्यापार सम्झौता र मध्यकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गत जेठमा दुई मुलुकबीच दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएको थियो । यो सम्झौतालाई नेपालको मन्त्रिपरिषद्ले तत्कालै अनुमोदन गरे पनि भारतले गरेको […]

भारतसँगको सम्झौताको आडमा बन्लान् त प्रस्तावित ११ हजार मेगावाटका आयोजना ?

२३ जेठ, काठमाडौं । नेपालले भारतसँग दीर्घकालीन विद्युत व्यापारको सम्झौता गरेसँगै स्वतन्त्र ऊर्जा उत्पादक अर्थात् जलविद्युतका लगानीकर्ता उत्साहित छन् । उनीहरु ४ वर्षदेखि रोकिएको विद्युत व्यापार सम्झौता (पीपीए) अब खुलिहाल्ने अपेक्षामा छन् । अब नेपालको बिजुली भारतले बिजुली किन्दैन भन्ने शंका हटेकाले तुरुन्तै थप आयोजनाहरुको पीपीए खुलाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले सोमबार पत्रकार सम्मेलन […]

होला त भारतसँग दीर्घकालीन विद्युत् व्यापार गर्ने सहमति ?

१७ जेठ, काठमाडौं । नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापारबारे अन्तरसरकारी सम्झौताका लागि गरेको प्रस्तावमा अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा नै दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङटर्म पीपीए) गर्ने गरी गृहकार्य गरिएको थियो । यसका लागि दुई पटक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको टोली भारत पुगेर छलफल समेत गरेर फर्किएको […]

विद्युत व्यापार सम्झौता कार्यान्वयनका लागि कुलमान घिसिङसहितको टोली भारत प्रस्थान

काठमाडौं । नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन तथा सहजीकरण गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्याय र विद्युत्त प्राधिकरणका निर्देशक कुलमान घिसिङसहितको टोली त्यसतर्फ भारत ...