दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबिचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

बिजुली उत्पादन बढाऊ

नेपालको ऊर्जा क्षेत्रको विकासमा दुई सुखद समाचार आएका छन् । नेपाल र भारतबीच भएका दीर्घकालीन विद्युत व्यापार सम्झौता र मध्यकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गत जेठमा दुई मुलुकबीच दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएको थियो । यो सम्झौतालाई नेपालको मन्त्रिपरिषद्ले तत्कालै अनुमोदन गरे पनि भारतले गरेको […]

होला त भारतसँग दीर्घकालीन विद्युत् व्यापार गर्ने सहमति ?

१७ जेठ, काठमाडौं । नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापारबारे अन्तरसरकारी सम्झौताका लागि गरेको प्रस्तावमा अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा नै दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङटर्म पीपीए) गर्ने गरी गृहकार्य गरिएको थियो । यसका लागि दुई पटक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको टोली भारत पुगेर छलफल समेत गरेर फर्किएको […]