अब यस्तो हुनेछ निषेधाज्ञा : सवारीमा जोर–बिजोर, व्यापार–व्यवसाय समय तोकेर सञ्चालन गर्न दिइने

काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र...

सम्बन्धित सामग्री

ताप्लेजुङमा हट्यो निषेधाज्ञा : विद्यालय सञ्चालन गर्न सकिने

निषेधाज्ञा हटेपनि मास्क र स्यानीटाइजरको प्रयोग, भौतिक दूरी कायम सहितका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भने अनिवार्य गरिएको प्रजिअ पाण्डेले बताए।...

सबै क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप, सबै परीक्षा सञ्चालन

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौ पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ ।   यसैबीच कोरोना कहरले रोकिएका सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ । परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समयभन्दा एक घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु...

पर्सामा निषेधाज्ञा थप खुकुलो, जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने

वीरगञ्ज– पर्सामा जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ। जिल्लामा लगाइएको निषेधाज्ञा थप खुकुलो पार्दै निजी सवारीसाधन र जिल्लाभित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बैठकले निषेधाज्ञालाई परिमार्जन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी जिल्लाभित्र […]

कञ्चनपुरमा निषेधाज्ञा २१ असारसम्म लम्बियो, सवारी साधन सञ्चालन हुने

कञ्चनपुरमा जारी निषेधाज्ञा २१ असारसम्म लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार २१ असार राति १२ सम्मका लागि निषेधाज्ञा लम्बिएको हो

अझै एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा एक साता लम्ब्याउने तयारी भएको छ।साथै जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने विषयमा छलफल गरेको हो।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘आज एक साता निषेधाज्ञा थप्ने र १५ गतेबाट जोरबिजोर प्रणा

रूपन्देहीमा एक हप्ता थपियो निषेधाज्ञा

सरकारी कार्यालय सञ्चालन र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।

पाल्पामा लम्बियो निषेधाज्ञा

पाल्पा। जिल्लामा आज सम्पन्न भएको डीसीसीएमसीको बैठकमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी गराए। जेठ ३१ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्बाएर असार १२ गते राती १२ बजेसम्म पुर्‍याइएको हो। खाद्यान्न, बैक तथा वित्तिय संस्थाहरु निश्चित समय अवधिसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा लम्बाइएको उनले बताए।

पाल्पामा निषेधाज्ञा लम्बियो

पाल्पा। पाल्पामा आज सम्पन्न भएको डीसीसीएमसीको बैठकले जिल्लामा कोरोना नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेका अनुसार जेठ ३१ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्ब्याएर असार १२ गते राति १२ बजेसम्म पुर्‍याईएको हो। खाद्यान्न, बैंक तथा वित्तीय संस्थाहरु निश्चित समयसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा लम्ब्याइएको हो।

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

काठमाडौं, जेठ २०। कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । ‘व्यवस्थापनदेखि रेलवे […]

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् । ‘व्यवस्थापनदेखि रेलवे अध्यादेशसमेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार