काठमाडौँ। अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो । परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा […]
काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत बुधबार नेपालले अफगानिस्तानसँग सामना गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने सोही खेल बुधबार बिहान पौन ११ बजेदेखि शुरु हुने भएको हो। जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन्। त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने […]