काठमाडौँ । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर चुनाव प्रचारको पोस्टरमा प्रयोग गरेको विषयमा माओवादी केन्द्रलाई सचेत गराएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको सामाजिक सञ्जाल अकाउन्ट फेसबुकबाट कुलमान घिसिङ भएको चुनाव प्रचार सामग्री सार्वजनिक भएकोमा आयोगले स्पष्टीकरण सोधेको थियो । आयोगले सोमबार विज्ञप्ति जारी गरेर उक्त प्रकरणमा सचेत गराएको स्पष्ट […]
निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर चुनाव प्रचारको पोस्टरमा प्रयोग गरेको विषयमा माओवादी केन्द्रलाई सचेत गराएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको सामाजिक सञ्जाल अकाउन्ट फेसबुकबाट कुलमान घिसिङ भएको चुनाव प्रचार सामग्री सार्वजनिक भएकोमा आयोगले स्पष्टिकरण सोधेको थियो ।
१४ वैशाख, काठमाडौं। ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनका लागि राजनीतिक दलका चुनाव प्रचार सामग्री बनाउन यतिबेला बागबजारका आर्ट पसलहरुमा भ्याइ नभ्याइ छ । आर्ट पसलहरुमा जताततै चुनाव प्रचार सामग्री झण्डा, क्याप, ब्याच, टिसर्ट लगायत बनाउन व्यस्त देखिन्छन् । बागबजारमा रहेको कामना आर्टसका नरेश चौधरी चुनाव नजिकिदा विभिन्न राजनीतिक दलका प्रचार सामग्री छाप्न भ्याई नभ्याई […]
बाँके : मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले बाँकेमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनलाई निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न सचेत गरेकाे छ।सो कार्यालयमा आज बसेको बैठकले पोष्टर, ब्यानर, सार्वजनिक स्थान, मठमन्दिर, बिजुलीका तार, टेलिफोनका तार समेतमा राखिएका चुनाव प्रचार–प्रसार सामग्री तत्काल हटाउन निर्देशन दिएको हाे।मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सम्बन्धित दल वा भ्रातृ सङ्गठनले त्यस्ता प्रचार सामग्री नहटाए कार्यालयको टोलीले अन
२२ चैत, काठमाडौं । काठमाडौंको बागबजारका आर्ट पसल बाहिर राजनीतिक दलका झण्डा झुन्डिएका छन् भने भित्र टेबुल र र्याकमा क्याप, ब्याच, टिसर्टका साथ खाली कपडा थुप्रिएका छन् । कोही चुनावी सामग्रीको डिजाइन तयार गरिरहेका छन्, त कोही छापाइमा व्यस्त । बागबजारका आर्ट पसलमा देखिएको यो दृश्यले चुनाव नजिकिएको झल्को दिन्छ । ‘चुनावी माहोल सुरु भइसक्यो, […]
२ पुस, गोरखा । निर्वाचनको समयमा गोरखाको बिभिन्न ठाउँमा टाँगिएका चुनावी प्रचार सामग्री हटाउन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको नेतृत्वमा सामग्री हटाउन सुरु गरिएको हो ।
निर्वाचन सम्पन्न भइसकेपनि दलहरुले टाँगेका चुनावी प्रचार सामग्री नहटाएपछि प्रहरीले अभियान संचालन गरेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए । 'चुनाव …