नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभा बिहिबार र शुक्रबार काठमाडौंमा हुने भएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव अशोकनाथ प्याकुरेलले आगामी बिहिबार र शुक्रबार आइसीसी प्रतिनिधिको उपस्थितमा साधारण सभा हुने जानकारी दिए। नेपाली क्रिकेटलाई जिवित राख्न आफूहरूले हदैसम्मको लचकता अपनाउनेसमेत प्याकुरेलले जानकारी दिए। क्यानको चुनावमा क्यानका सदस्यहरुले प्रत्यक्ष रुपमा उम्मेद्वार…