अमेरिकी दूतावास काठमाडौंले आगामी बिहिबार र शुक्रबार पोखरामा अमेरिकी नागरिकलाई ६ सेवा दिने भएको छ । अमेरिकी दूतावास काठमाडौंको अमेरिकन सिटिजन सर्भिसेस इकाईका कर्मचारीहरू काठमाडौं फेब्रुअरी ९ र १० मा अमेरिकी नागरिकलाई सेवा प्रदान गर्ने पोखरामा हुने दूतावासले जनाएको छ । नियमित सेवा खोजिरहेका सबै अमेरिकी नागरिकहरू, ग्रिनकार्डवाहक र तिनीहरूका परिवारहरू ओपन हाउसमा सहभागी हुन […]