पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गर्ने र प्रकृया अगाडि बढाउने योजना बनाएका छन् । ट्रम्प र उनका अन्य १८ सह प्रतिवादीहरूलाई आत्मसपर्मणका लागि शुक्रबार मध्यान्हसम्मको डेडलाइन दिइएको थियो । सोमबारको शुरुमा २ लाख डलर धरौटी र अन्य रिहाई सर्तहरूमा उनको सम्झौता पछि ट्रम्पले आफू पक्राउ पर्नका लागि बिहिबार जर्जियाको एटलान्टा […]