दशैंमा खानपिनमा ध्यान नदिँदा दीर्घकालीन असरको जोखिम, ताजा र मात्रा मिलाएर खान डाक्टरको सुझाव

प्रज्ञा तिमल्सीनाकाठमाडौं, असोज २७ । मीठो खाने र राम्रो लगाउने दशैं पर्वभित्रको मनोविज्ञान हो । पर्व मनाउने नाममा जोशमा होस गुमाउँदा खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । दीर्घ रोगी, पाको उमेर भएका र अन्यहरुले पनि पर्व मनाउँदा खानपानमा विशेष पथपरहेज बस्न जरुरी छ । दशैं भन्ने वित्तिकै सामान्यतः खानपिन गर्ने र […]

सम्बन्धित सामग्री

चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकको सुझाव

चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साह दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताउनुहुन्छ । मदिराजन्य …

दक्ष राजदूत नियुक्तिमा ध्यान दिन सरकारलाई परराष्ट्रविद् आचार्यको सुझाव

काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ । आर्थिक कूटनीतिमा मुलुकपछि परिरहँदा पूर्वपरराष्ट्र सचिव समेत रहनुभएका उहाँले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तीमा ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक […]

दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव

२२ पुस, काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । पूर्वपरराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै […]

चुनावी दौडधूपमा रहेका उम्मेदवारलाई स्वस्थ रहन यस्ता छन् चिकित्सकका सुझाव

जनरल फिजिसियन डा लोचन कार्की शरीरमा पहिलेदेखि दीर्घ रोग भएका नेताहरुले स्वास्थ्यको विशेष ध्यान दिन सुझाव दिन्छन्।

लगानीको सुरक्षामा ध्यान दिन सुझाव

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानुनी जटिलताको विषयमा ध्यान दिनुपर्ने बताएका छन् । उनले विश्वभरिको प्रचलन नै इनोभेसन र रेगुलेसनमा जहिले पनि इनोभेसन अगाडि र पछाडि नै हुने गरेको बताए । पौडेलले नयाँ व्यवसायका लागि विदेशमा लगानी गर्न नदिने ऐन अहिले पनि […]

धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिन कृषि विज्ञको सुझाव

काठमाण्डाै – पानी पर्ने भएकाले अबको केही दिन धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिन विज्ञले सुझाव दिएका छन् । अबको केही दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना भएकाले धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न कृषि विज्ञले सुझाव दिएका हुन् । धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा, काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न हरिकृष्ण उप्रेतीको सुझाव छ । उहाँका अनुसार धान काट्ने बित्तिकै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजारेर राख्नुपर्छ र पछि घाम लागेका बेला सुकाउनुपर्छ । ओभान...

रारामा पर्यटन प्रवद्र्धन गर्न होटल व्यवस्थापन र सरसफाइमा ध्यान पुर्याउन सुझाव

काठमाडौं, ८ बैशाख । संसदीय समितिले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हालै त्यस क्षेत्रमा गरेको अध्ययन भ्रमणपछि तयार गरिएको प्रतिवेदनमाथि सुझाव दिँदै सांसदले रारा पुग्ने जो कोही मनोरम दृश्यबाट अति सन्तुष्टि प्राप्त गरेपनि वसोवासका लागि होटल […]