नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानुनी जटिलताको विषयमा ध्यान दिनुपर्ने बताएका छन् । उनले विश्वभरिको प्रचलन नै इनोभेसन र रेगुलेसनमा जहिले पनि इनोभेसन अगाडि र पछाडि नै हुने गरेको बताए । पौडेलले नयाँ व्यवसायका लागि विदेशमा लगानी गर्न नदिने ऐन अहिले पनि […]