अब जीमेलमा एआईले नै तपाइको मेल टाइप गरिदिने

प्रविधि कम्पनी गुगलको इमेल सेवा जीमेल लाखौं प्रयोगकर्ताहरूले प्रयोग गर्छन् । गुगलको यो प्लेटफर्म प्रयोगकर्ताका लागि व्यावसायिक जीवनको अत्यावश्यक अंश हो । गुगलको यो सेवा दिनभरि धेरै मेलहरू पठाउने र प्राप्त गर्ने प्रयोगकर्ताहरूले मन पराउँछन्। जिमेल प्रयोग गर्न धेरै सजिलो छ र यो प्रयोगकर्ताका लागि धेरै उत्कृष्ट सुविधाहरूको साथ आउँछ । यही बिच जीमेलमा नयाँ एआई जेनेरेटिभ...

सम्बन्धित सामग्री

घाइते बालिकाको उपचार गाउँपालिकाले गरिदिने

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आगलागीका बेला ज्यान जोगाउन भाग्नेक्रममा लडेर गम्भीर घाइते भएकी बालिकाको उपचार गरिदिने भएको छ । मंसिर ३ गते राती मावली घर केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर राईको घरमा आगलागी सुरु भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा घाइते भएकी १५ वर्षकी सरिता तामाङको उपचार गरिदिने भएको हो । घटना लगत्तै टिचिङ […] The post घाइते बालिकाको उपचार गाउँपालिकाले गरिदिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन्दरबजार नगरपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकाले नगरभित्र रहेका विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ। आयआर्जनका स्रोत नभएका उपचारमा कठीनाइ परिरहेका नागरिकलाई उपचारमा सघाउने र प्रभावकारी रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले नगरक्षेत्रका विपन्न परिवारका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने निर्णय गरिएको नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन्। नगर प्रमुख कोइरालाका अनुसार उपचारमा कठीनाइ परेर […]

टिकटकले सार्वजनिक गर्याे किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने फिचर

टिकटकले अटोमेटिक रुपमै किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने भएको छ । टिकटकले नयाँ सेटिंग ल्याएर किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने भएको  हो । कम्पनीले डिफल्ट रुपमा १८ वर्ष मुनिका किशोरकिशोरीको स्क्रीन समय एक घण्टामा सिमित गरिदिने भएको छ । एक घण्टापछि पनि किशोरकिशोरीहरुले टिकटक चलाउन सकनेछन् तर यसका लागि पासकोड हालनुपर्छ । यसले गर्दा मैले धेरै समय एप चलाइसके...

कालीगण्डकी गाउँपालिकाले  पालिकाभरीका सबै नागरिकको निशुल्क स्वास्थ्य बीमा गरिदिने

गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।दोस्रो कार्यकालका लागि निर्वाचित भएका बेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिका भित्रका  १५ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको जानकारी दिए।पालिका भित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमाले न्यून आय भएका जनताहरुलाई ठूलो राहत मिल्ने भन्दै यस्तो निर्णय गरिएको उनले बताए।जनताको स्वास्थ्य प्रति स्थानीय सरकार  गम्भीर भएको भन्दै पालिका भित्र रहेका स्वास्थ्य

सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी

रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ ।   रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो । “रूसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,” रूसी एक अधिकारीले भने । फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रूसविरुद्

चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड स्तरोन्नति गरिदिने

चौधरी फाउन्डेसनले महाराजगन्जस्थित कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड स्तरोन्नति गरिदिने भएको छ । फाउन्डेसनले अहिलेको १२ शय्यालाई विस्तार गरेर २५ शय्याको इमर्जेन्सी वार्ड निर्माण गरिदिने भएको हो । इमर्जेन्सी वार्ड स्तरोन्नति गर्ने...

उदयपुरमा सुनका गहना सफा गरिदिने भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

उदयपुरमा सुनका गरगहना सफा गरिदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पिआर भएको ज्वाइँ पाए केही ख्यालै नगरी बिहे गरिदिने!

विदेश गएको पिआर भएको ज्वाइँ पाए भने परिवार मख्ख पर्दै उमेर, शिक्षा, विचार, व्यवहार, घरपरिवार केही ख्याल नगरी बिहे गरिदिने अनि ढुक्क हुने!

ठाकुर पक्षले चाहे नयाँ दल दर्ता गरिदिने (पूर्णपाठ)

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) जसपाको विवादबारे निर्णय सुनाउँदै निर्वाचन आयोगले महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न चाहे दर्ता गरिने निर्णय गरेको छ।पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिँदै आयोगले ठाकुर पक्षले नयाँ दल बनाउन चाहे दर्ता गरिदिने निर्णय गरेको हो। ‘पार्टीको आधिकारिकता यादव पक्षले पाएको छ’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने,‘महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न चाहेमा दर्ता गरिदिने निर्णय भएको छ।’आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी स

दमकका पत्रकारको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने

१२ असार, काठमाडौं । दकम नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भइ संचालनमा रहेका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने उल्लेख गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई अभिलेखिकरण गर्ने अभ्यास समेत सुरु गर्ने र यसमा स्थानीय सञ्चारकर्मीहरुको […]