गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।दोस्रो कार्यकालका लागि निर्वाचित भएका बेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिका भित्रका १५ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको जानकारी दिए।पालिका भित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमाले न्यून आय भएका जनताहरुलाई ठूलो राहत मिल्ने भन्दै यस्तो निर्णय गरिएको उनले बताए।जनताको स्वास्थ्य प्रति स्थानीय सरकार गम्भीर भएको भन्दै पालिका भित्र रहेका स्वास्थ्य