दमकका पत्रकारको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने

१२ असार, काठमाडौं । दकम नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भइ संचालनमा रहेका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने उल्लेख गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई अभिलेखिकरण गर्ने अभ्यास समेत सुरु गर्ने र यसमा स्थानीय सञ्चारकर्मीहरुको […]