टिकटकले अटोमेटिक रुपमै किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने भएको छ । टिकटकले नयाँ सेटिंग ल्याएर किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने भएको हो ।
कम्पनीले डिफल्ट रुपमा १८ वर्ष मुनिका किशोरकिशोरीको स्क्रीन समय एक घण्टामा सिमित गरिदिने भएको छ । एक घण्टापछि पनि किशोरकिशोरीहरुले टिकटक चलाउन सकनेछन् तर यसका लागि पासकोड हालनुपर्छ । यसले गर्दा मैले धेरै समय एप चलाइसके...