बैठक कोठालाई आकर्षक बनाउन लाइटिङमा विशेष ध्यान दिनुपर्छ । आकर्षक डेकोरेटेड लाइटिङ सामग्रीको प्रयोगले सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष...
संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार संसद् सचिवालय सभामुख र उपसभामुखको निर्वाचनको तयारीमा जुटेको छ ।
नेकपा एमाले तेह्रथुमको ११ औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहम्फे, सचिव शिव ढुङ्गाना चयन भएका छन् । यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिवेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन भएको एमाले तेह्रथुमले जनाएको छ । जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन ग
सुर्खेत महिला जेसीजको सन् २०२२ का लागि अध्यक्षमा मनिषा कौशल चयन भएकी छन्। महिलाको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापित सुर्खेत महिला जेसीजको ११ औं साधारणसभाबाट कौशल अध्यक्षमा चयन भएकी हुन्।...
काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादीको आठौं महाधिवेशनले चयन गरेको केन्द्रीय कमिटीले प्रचण्डलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । प्रचण्डलाई अध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रस्तावक र कृष्णबहादुर महरा समर्थक बनेका थिए । उनको विपक्षमा कोही पनि खडा नभएपछि अध्यक्ष चयन भएको घोषणा गरिएको छ । प्रचण्ड […]
विराटनगर– नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा चयन भएका छन् । मंगलबारदेखि जारी अधिवेशनले थापाको नेतृत्वमा ९१ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला, उपसचिवमा नवराज नेपाल र जय प्रकाश महतो चयन भएका छन् । १०१ सदस्यीय कमिटीमा अधिवेशनले ९१ सदस्यीय कमिटी चयन गरेको छ […]
नेपाल बायोमेडिकल संघमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार टेकुमा सम्पन्न संघको पहिलो साधारणसभाले श्यामकुमार हलुवाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् । त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका छन् । वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । संयोजकमा देवकोटा र सेर्पालीले दावी गरेका थिए । वाईसीएलले सहमति जुटाउन नसकेपछि नेतृत्व […]
रुकुम पूर्व : भूमे गाउँपालिका‐६ महत गाउँमा नयाँ गाउँले मुखियामा खमबहादुर बुढा मगरलाई चयन गरिएको छ। गाउँको नेतृत्वका लागि हरेक वर्षको नयाँ आर्थिक वर्षसँगै महतमा नयाँ गाउँले मुखिया अर्थात् गाउँ खरदरी समिति मुखिया चयन गर्ने प्रचलन छ। जसअनुसार आर्थिक वर्ष २०७८÷०७९ का लागि महत गाउँले मुखियामा बुढा मगरलाई चयन गरिएको हो। कालाङ्गा डेराबाट नयाँ मुखिया बुढालाई चयन गरी १५ सदस्यीय टिम बनाइएको स्थानीय कमल बुढा मगरले जानकारी दिए। चालु आर्थिक वर्षका मुखिया सर्वजित बुढा मगरसहित १५ जनाको पुरानो
अल नेपाल होमियोप्याथिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ। एसोसिएसनको १०औं महाधिवेसनले डा खगेन्द्र कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।