प्रचण्ड सर्वसम्मत माओवादी अध्यक्ष चयन

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादीको आठौं महाधिवेशनले चयन गरेको केन्द्रीय कमिटीले प्रचण्डलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । प्रचण्डलाई अध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रस्तावक र कृष्णबहादुर महरा समर्थक बनेका थिए । उनको विपक्षमा कोही पनि खडा नभएपछि अध्यक्ष चयन भएको घोषणा गरिएको छ । प्रचण्ड […]

सम्बन्धित सामग्री

माओवादीसँग राष्ट्रपतिले भनिन्– नागरिकता विधेयकमा राष्ट्रिय सहमति चाहिन्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँगको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् । राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतासँग उनले राष्ट्रिय महत्वको विषयमा सबै दलहरुबीच सहमति बनाएर जाने वातावरण बनाउन आग्रह गरेकी हुन् । ‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो । समिति बनाएर छलफल हुनुपर्छ । त्यहाँबाट सर्वसम्मत होस् भन्ने छ’ भेटमा सहभागी

‘प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सिद्धिदैन’

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नहुँदैमा पार्टी नसिद्धिने बताएका छन् । उनले माओवादी ठूलो संघर्षबाट स्थापित पार्टी भएकाले सिद्धिने हुन नसक्ने बताए । ‘प्रचण्ड नभए माओवादी पार्टि के हुन्छ ? प्रश्न नै गलत छ,’ प्रचण्डले सर्वसम्मत माओवादी अध्यक्ष चयन भएपछि सम्बोधन गर्दै भने,‘प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सिद्धिने हुनसक्दैन […]