नाडाका सबै पदाधिकारी सर्वसम्मत चयन

साधारणसभाले १७ जना केन्द्रीय कार्य समिति चयन गरेकोमा आइतबारको बैठकले पदाधिकारी सर्वसम्मत चयन गरेको छ।...

सम्बन्धित सामग्री

एन्फाले पदाधिकारी नियुक्त अझै गर्न सकेन

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक यसपटक पनि रिक्त पदाधिकारी नियुक्त गर्न सकेन । एन्फाको सोमबार बसेको बैठकमा पदाधिकारी नियुक्त एजेण्डामा समावेश थियो, तर त्यस विषयमा निर्णयमा पुग्न सकेन । एक सदस्यका अनुसार रिक्त पदाधिकारी नियुक्त पुस भित्रमा गरिसक्ने सहमति भएको जनाएका छन् । ३ सहायक महासचिवसहित विभिन्न १७ जनाको […]

पार्टी पदाधिकारी चयन गर्छौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी चयन गरेर मात्रै चुनावमा जाने बताएका छन् । पार्टी निकट उपलब्ध प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक भेटघाट कार्यक्रममा प्रचण्डले सबै पोलिटब्युरो र स्थायी समितिसहित पदाधिकारी चयन गरेर जाने बताए । ‘माओवादी पदाधिकारी चयन गर्न नसक्ने जस्तो हुन गयो । पदाधिकारी बनाउनै सक्दैन भन्ने भयो । हामी पार्टी पदाधिकारी छिट्टै बनाउँछौ । पार्टीको पोलिटब्युरो स्थायी समितिलाई पूर्णता दिन्छौ’ प्रचण्डले भने, ‘स्थायी समिति बैठक जारी भ

पदाधिकारी चयन गर्न माओवादीको बैठक

महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको माओवादीका शीर्ष नेता पदाधिकारी चयनको गाँठो फुकाउन पुनः सक्रिय भएका छन् । यसक्रममा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ । कोटेश्वरस्थित पेरिसडाँडामा...

प्रेस संगठन नेपालको पदाधिकारी घोषणा

२७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी घोषणा गरिएको छ । बानेश्वरमा आयोजित राष्ट्रिय भेलाबाट पदाधिकारी घोषणा गरिएको हो । शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारी रहेको केन्द्रीय कमिटी घोषणा गरिएको छ । महासचिव भुपराज खड्का र कोषाध्यक्ष कृष्णराज गौतम चयन भएका छन् । समितिमा १२ उपाध्यक्ष, दुई उपमहासचिव र […]

कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएकाे बैठक महाधिवेशनमा केन्द्रित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो  । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति छ । आज पदाधिकारीबीच सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ । प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानीलकण्ठमा बैठक राखिएको हो ।

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह ३ बजे बैठक सुरु भएको हो ।बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी अतिरिक्त अन्य नेताहरु पनि सहभागी छन् । मंगलबार सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा काँग्रेस बैठक बसेको छ ।आज बिहान मात्र बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बालुवाटारमै राखेका हुन् ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा दुई बजे कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएकाे हाे ।  बैठकमा महाधिवेशनको तयारी, सरकार संचालन, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुने  प्रवक्ता विश्वप्रकाश शर्माले...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने लागेको हो।...