काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अमृत गुरुङको उत्कृष्ट बलिङको बाबजुद कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ९४ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित १३ ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनायो । कर्णालीका प्रकाश जैशीले १५ बलमा १ चौका र १ […]