कांग्रेसका सर्वहारा नेता पाण्डेयको मेयर सपना

२७ वैशाख, बुटवल । ५ फागुन २०२६ सालमा स्याङ्जाको आलमदेवीमा जन्मिएका खेलराज पाण्डेय २०३९ यता राजनीतिमा सक्रिय छन् । उनको राजनीति स्याङ्जामा हुँदै आदर्श माविमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को सदस्यताबाट सुरु भएको थियो । २०४४ देखि २०४६ सम्म काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा विद्यार्थी रहेका पाण्डेय त्यहाँ नेविसंघ इकाई सचिव बने । त्यसपछि बुटवल झरेका […]