एक हजार आन्तरिक राजस्व संकलन गर्न २.५२ रुपैयाँ खर्च

११ मंसिर, काठमाडौं । नेपालमा एक हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न २.५२ रुपैयाँ खर्च हुने गरेको पाइएको छ । आन्तरिक राजस्व विभागले गरेको विश्लेषण अनुसार यस्तो देखिएको हो । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा कुल चार खर्ब २९ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस आवमा विभाग र मातहतका […]

सम्बन्धित सामग्री

आठ महिनामा काठमाडौं महानगरको आम्दानी ६ अर्ब, खर्च पौने ६ अर्ब

आन्तरिक राजस्व संकलन र चालु आवको आय शीर्षकतर्फ सकारात्मक देखिए पनि महानगरपालिकाले बजेट खर्च भने खासै गर्न नसकेको हो ।

एक हजार कर संकलन गर्न ३ रूपैयाँ ३८ पैसा खर्च, लक्ष्य नभेट्दा बढ्यो लागत

८ मंसिर, काठमाडौं । नेपालमा सरकारले एक हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न ३.३८ पैसा खर्च गरेको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा सरकारले राजस्व संकलनका लागि गरेको लागत विश्लेषणबाट उक्त आंकडा देखिएको हो । आन्तरिक राजस्व विभागका अनुसार यस आवमा ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ राजस्व उठेको थियो । यस आवमा […]

राजस्व लक्ष्यमा लुम्बिनी असफल

लुम्बिनी प्रदेशमा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन । आर्थिक वर्ष २०७९/०८ मा आन्तरिक राजस्व लक्ष्यको ६६.३३ प्रतिशत मात्रै असुली भएको छ । प्रदेशमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालय वुटवलले जनाएको छ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ३ अर्व १० करोड ५९ लाख आन्तरिक राजस्व संकलन गर्ने […]

लक्ष्य अनुसार असुली भएन राजस्व

मुलुकको आर्थिक रुपमा मन्दी लागेसँगै खोटाङ अधिकांश स्थानीय तहमा लक्ष्य अनुसार राजस्व असुली हुन सकेको छैन ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ९५ लाख आन्तरिक राजस्व संकलन गर्ने प्रक्षेपण गरेको थियो । तर नगरपालिका ९२ लाख २५ हजार ३०५ रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भयो । चालु आर्थिक वर्ष […]

बेनी नगरपालिकामा डेढ करोड राजस्व संकलन

बेनी नगरपालिकामा १ करोड ५७ लाख ८ हजार ७२१ रुपैयाँँ आन्तरिक राजस्व संकलन भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा सो राजस्व संकलन भएको हो । यस आर्थिक वर्षमा नगरपालिकामा कुल प्रक्षेपित रकम ४ करोड २३ लाख ७० हजार रहेकोमा पहिलो चौमासिकमा प्रक्षेपण गरेको रकममध्ये ३७ प्रतिशत रकम आम्दानी गरिएको नगरपालिकाका प्रमुख […]

आन्तरिक राजस्व लक्ष्यभन्दा १३ प्रतिशतले न्यून

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व संकलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले...

आन्तरिक राजस्व संकलन आधा घट्यो

आर्थिक गतिविधि घटेसँगै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राजस्व संकलन पनि घट्दै गएको छ । अघिल्ला आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढि राजस्व संकलन हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य भन्दा झण्डै आधा मात्रै राजवस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा एक अर्ब सात करोड ३४ लाख ९० […]

पहिलो त्रैमाससम्म आन्तरिक राजस्व संकलन लक्ष्यको ९१ प्रतिशतमात्र

२१ कात्तिक, काठमाडौं । सरकारले आयात प्रतिस्थापन गर्न विलासिताका वस्तुमा प्रतिबन्ध लगाउँदा भन्सार राजस्व घटेको छ । तर, चालु आर्थिक वर्ष (आव) २०७९/८० मा आन्तरिक राजस्वले समेत साथ दिन नसक्दा सरकार दबावमा छ । आन्तरिक राजस्व विभागका अनुसार आवको पहिलो तीन महिना (साउन–असोज) मा विभागले लक्ष्यको ९१ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । असोज […]

पाँच महीनामा पाँच करोड राजस्व संकलन

कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महीनामा पाँच करोड राजस्व संकलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व संकलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व संकलन भएको बताए । उनका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भइसकेको छ । त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख र विभाज्य करअन्तर्गत सात करोड ५० लाख संकलन भएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आय बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब चार करोड रहेकोमा गत वर्षसम्म त्यसमा वृद्धि गरी २१ करोड पुर्‍याइएको थियो । रासस

भीमदत्त नगरपालिकामा ५ महिनामा ५ करोड राजस्व संकलन

कञ्चनपुरको भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षको ५ महिनामा ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक आय अन्तर्गत मात्रै राजस्व संकलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मंसिरसम्ममा राजस्व संकलन भएको बताए । उनका अनुसार नगरपालिकाले वार्षिक ११ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भइसकेको छ ।  आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक ३ करोड ५० लाख र विभाज्य करअन्तर्गत ७ करोड ५० लाख संकलन भएको छ । नग...