वामपन्थी नेता मानन्धरको निधन

काठमाडौं : नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता विष्णु बहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका ८ः३० बजे निधन भएको छ।केही दिनअघि अस्वस्थ्य भई उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। नेता मानन्धरले सरकार, सत्ता र शक्तिको पछाडि नलागेका नेताका रुपमा छवि बनाएका थिए। २००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धरले २००९ सालको रौतहट किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिमा प्रवेश गरेका थिए। मानन्धरका एक

सम्बन्धित सामग्री

वामपन्थी नेता कृष्णराज वर्माको निधन

काठमाडौँ । वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ। ९३ वर्षीय वर्माको आइतबार ह्याम्स अस्पतालमा निधन भएको माओवादी नेता गणेश साहले जानकारी दिए। उनलाई छातीको सङ्क्रमण थियो। वामपन्थी नेता वर्मा २००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी थिए। उनी २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता समेत हुन्। वर्मा नेतृत्वको नेकपा पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा सामेल […]

वामपन्थी नेता कृष्णराज बर्माको निधन

काठमाडौँ-  वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँझ उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि  बुधबार ह्याम्स अस्पताल लगिएको थियो । उनको छातीमा इन्फेक्सन भएको थियो । उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका […]

९३ बर्षीय वरिष्ठ वामपन्थी नेता वर्माको निधन

वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ । उनी केही साता यता धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा उपचाररत रहेका थिए । नेता वर्माको आइतबार साडे चार बजेतिर निधन भएको उनकी छोरी डा. शीला वर्माले जानकारी दिइन् । स्वर्गीय वर्माको आजै दाहसंस्कार गरिने छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना (२००६) सालदेखि नै निरन्तर कम्युनिष्ट पार्टीमा क्रियाशील रहेका वर्मा २००७ सालको क्रान्तिका  योद्धा थिए । वर्माले कम्युनिष्ट दर्शनका पुस्तक र लेखहरू लेखेका छन् । ०४६ सालपछि उनले नेकपा (वर्मा)

वरिष्ठ वामपन्थी नेता वर्माको निधन

वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा वर्माको आइतबार निधन भएको उपचारमा सम्लग्न चिकित्सक हेमराज पनेरुले जानकारी दिए । ९३ वर्षीय वर्मालाई निमोनिया भएको थियो । वर्मा...

पुराना वामपन्थी नेता शर्माको निधन

हेटौंँडा । मकवानपुरका पुराना वामपन्थी नेता तथा यातायातविज्ञ श्रीधर शर्माको निधन भएको छ । उहाँको आज उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो । शिक्षक सङ्गठनका संस्थापकमध्ये एक शर्मा लामो समयदेखि रक्तअर्बुदरोगले ग्रसित हुनुहुन्थ्यो । एमाले नेता अनन्त पौडेल नेता शर्माको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति […]

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको अन्त्येष्टि

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । उहाँको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ । नेता मानन्धरलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरूले […]

वामपन्थी नेता मानन्धरको अन्त्येष्टिमा पुगे शीर्षस्थ नेता

काठमाडौं : नेपालका पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको अन्त्येष्टिमा शीर्षस्थ नेताहरु पुगेका छन्।मंगलबार आर्यघाटमा गरिएको अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड‚ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल‚ सभामुख अग्नि सापकोटा‚ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत पुगेका थिए।नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका निधन भएको थियो।

रहेनन् पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धर

काठमाडौँः पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ। एक महिनादेखि पाटन अस्पतालमा उपचार नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ ८:२० मा निधन भएको उनका ज्वाई डा. नारायण श्रेष्ठले जानकारी दिए। राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा…

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा आज साँझ ८.२० मा निधन भएको उनका ज्वाई डा नारायण श्रेष्ठले जानकारी दिए । राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लाग्नुभएका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए ।

वामपन्थी नेता रामसिंह रावलको निधन

काठमाडौं : वामपन्थी नेता तथा  चिन्तक रामसिंह  रावलको निधन भएको छ।  ७१ वर्षीय रावल मुटुका बिरामी रहेको र उनलाई निमोनिया पनि भएको पारिवारिक स्रोतले जनाएको छ। निर्दलीय पञ्चायती व्यवस्थाविरूद्ध जेल नेल भोगेका रावल स्वतन्त्र राष्ट्र सिक्किमलाई भारतले हडप्दा नेपालमा भएको आन्दोलन  र २०३६ सालको विद्यार्थी आन्दोलनमा अग्रणी भुमिका खेलेका थिए। उनका एक श्रीमती दुई छोरी र  एक छोरा छन। उनको पशुपति आर्यघाटमा सोमबार बिहान दाहसंस्कार गरिँदैछ।उनको निधनबाट नेपालको विद्यार्थी