काठमाडौँ- वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँझ उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार ह्याम्स अस्पताल लगिएको थियो । उनको छातीमा इन्फेक्सन भएको थियो । उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका […]