वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा वर्माको आइतबार निधन भएको उपचारमा सम्लग्न चिकित्सक हेमराज पनेरुले जानकारी दिए ।
९३ वर्षीय वर्मालाई निमोनिया भएको थियो । वर्मा...
सर्लाही । पुराना वामपन्थी नेता तथा विधायक पदका प्रत्याशी सुरेश महतोले आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । महतोलाई आजपा प्रवक्ता चन्द्र भुषण साहले पार्टीमा स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन् । सर्लाहीमा महतो जनयुद्धकालिन पुरानो एवं बौद्धिक नेताको रुपमा चिरपरिचित अनुहार हो । वि. सं. २०५६ सालमा जिल्ला कोषाध्यक्षको रुपमा अनेरास्ववियू (क्रान्तिकारी) […]
The post सर्लाहीका पुराना वामपन्थी नेता महतो आजपामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१४ कात्तिक, काठमाडौं । वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए । यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले […]
काठमाडौं, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । “वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली […]
काठमाडौँ । वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ। ९३ वर्षीय वर्माको आइतबार ह्याम्स अस्पतालमा निधन भएको माओवादी नेता गणेश साहले जानकारी दिए। उनलाई छातीको सङ्क्रमण थियो। वामपन्थी नेता वर्मा २००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी थिए। उनी २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता समेत हुन्। वर्मा नेतृत्वको नेकपा पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा सामेल […]
काठमाडौँ- वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँझ उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार ह्याम्स अस्पताल लगिएको थियो । उनको छातीमा इन्फेक्सन भएको थियो । उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका […]
वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । उहाँको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ । नेता मानन्धरलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरूले […]
काठमाडौं : नेपालका पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको अन्त्येष्टिमा शीर्षस्थ नेताहरु पुगेका छन्।मंगलबार आर्यघाटमा गरिएको अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड‚ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल‚ सभामुख अग्नि सापकोटा‚ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत पुगेका थिए।नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका निधन भएको थियो।
काठमाडौँः पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ। एक महिनादेखि पाटन अस्पतालमा उपचार नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ ८:२० मा निधन भएको उनका ज्वाई डा. नारायण श्रेष्ठले जानकारी दिए।
राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा…
पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा आज साँझ ८.२० मा निधन भएको उनका ज्वाई डा नारायण श्रेष्ठले जानकारी दिए ।
राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लाग्नुभएका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए ।
काठमाडौं : नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता विष्णु बहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका ८ः३० बजे निधन भएको छ।केही दिनअघि अस्वस्थ्य भई उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। नेता मानन्धरले सरकार, सत्ता र शक्तिको पछाडि नलागेका नेताका रुपमा छवि बनाएका थिए। २००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धरले २००९ सालको रौतहट किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिमा प्रवेश गरेका थिए। मानन्धरका एक