किन बढी दक्षिण भारतीय फिल्ममा काम गर्छन् सोनु ?

बलिउड अभिनेता सोनु सुद बलिउडमा चिनाइरहनु पर्ने नाम होइन । उनले आफ्नो करियरको सुरुवात सन् १९९९ मा ‘कालाझगर’ र ‘नेन्जिनिले’ जस्ता तमिल फिल्मबाट गरे । दक्षिण भारतीय फिल्ममा लामो समय बिताएपछि उनले हिन्दी फिल्ममा पाइला चाले । उनले हिन्दी फिल्ममा भने ‘शहीद-ए-आजम’बाट अभिनय सुरु गरेका थिए ।यद्यपि, सोनु दक्षिण भारतीय फिल्ममा निकै सक्रिय छन् । हालैमात्र सोनुले दक्षिण भारतीय फिल्ममा किन बढी समय दिन्छन् भन्ने कुराको खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा दक्षिण भारतीय

सम्बन्धित सामग्री

१५ वर्षअघि ‘चाँदनी चोक टु चाइना’ लाई काठमाडौंमा किन लगाइएकाे थियाे राेक ?

राम कथामा आधारित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा सीतालाई भारतकी छोरी भनेर पौराणिक पात्रबारे भ्रम फैलाउन खोजेपछि विवाद उत्पन्न भएकाे छ

दक्षिण भारतीय फिल्म उद्योगमा लागू औषधको ओसारपसार बढ्दै

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगमा लागूऔषधकाे ओसारपसार तीब्र गतिमा बढ्दै गएको छ । हालै मात्रै मलयालमका दुई कलाकार विरुद्ध लागूऔषध ओसारपसार गरेको आरोपमा उजुरी दर्ता भएको हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार बलिउडपछि मलयालम फिल्म उद्योगमा लागूऔषध सेवन गर्ने कलाकारको नाम सार्वजनिक भएपछि अहिले यी कलाकारहरु चर्चामा रहेका छन् । हालै मलयालम निर्माता रञ्जितले […]

दक्षिण भारतीय फिल्ममा खलनायकको भूमिकाको लागि सञ्जय दत्तले लिए ठूलो पारिश्रमिक

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक लोकेश कनागराज आफ्नो आगामी फिल्मको तयारीमा व्यस्त छन् । केही समयअघि यो फिल्ममा दक्षिण भारतीय अभिनेता थालापथी विजय मुख्य भूमिकामा देखिने खबर आएको थियो । यसैबीच निर्देशक लोकेशले बलिउड अभिनेता सञ्जय दत्तलाई पनि आफ्नो यस फिल्ममा लिएको खबर बाहिरिएको छ। तर, फिल्मको नाम भने अझै खुलाइएको छैन । भारतीय […]

‘शसशेरा’लाई दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले पछि पार्‍यो

एजेन्सी । यसपटक पनि बलिउड अर्थात भारतीय फिल्ममाथि दक्षिण भारतीय फिल्म हावी भएको छ । भारतीय अभिनेता रणवीर कपूर र संजय दत्त अभिनित फिल्म ‘शसशेरा’ लाई किच्चा सुदीपको दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले रिलिज भएको ३ दिनमै पछि पारेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘शसशेरा’ ले कुल ४० करोड भारतीय रुपैयाँको व्यापार […]

राशी खन्नामाथि दक्षिण भारतीय फिल्म उद्योगको बदनाम गरेको आरोप, दिइन् यस्तो जवाफ

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेत्री राशी खन्नामाथि दक्षिणी भारतको फिल्म उद्योगको नाम बदनाम गरेको आरोप लागेको छ । केहि समय अगाडि उनले दिएको एक अन्तर्वार्तामा दक्षिण भारत र बलिउड फिल्म उद्योगवारे आफ्नो अनुभवहरू सार्वजनिक गरेकी थिइन् । सोहि कुरालाई लिएर उनीमाथि साउथ फिल्म इन्डस्ट्रीको नाम बदनाम गरेको आरोप लागेको हो राशी भारतीय अभिनेता अजय […]

दक्षिण भारतीय फिल्म 'थिरीमाली'मा स्वस्तिमाको 'आइटम डान्स'

अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म 'थिरीमाली' को आइटम गीत सार्वजनिक भएको छ । मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक हो ।

के फेरि मिल्दैछन् सामन्था र नागा ?

दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गरेका थिए । जुन घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो ।जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए । यद्यपि सामन्थाले भने हालैका दिनमा आफ्नो सामाजिक सञ्जालबाट अलग्गिएको पोस्ट हटाएकी छन् । उनले पोस्ट हटाउनासाथ कतै उनीहरु फेरि मिल्न त लागेका होइनन् भन्ने अड्कलबाजी गरिएको छ । फ्यानहरुले जोडी आफ्नो मतभेदलाई भुलेर पुनः नयाँ ज

स्वस्तिमा अभिनित दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक

नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलर मलयालम भाषामा सार्वजनिक भएको हो ।

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज, हेर्नुस् ट्रेलर

काठमाडौं :  दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिकमा रहेका छन् भने अजय देवगनका साथै आलिया भट्टको  पनि अभिनय देख्न सकिन्छ।निर्देशक राजामौलीले केवी विजयेन्द्र प्रसादले लेखेका मौलिक कथाबाट फिल्मको पटकथा लेखेका हुन्।डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको उक्त फिल्म ४०० करोड भारुमा निर्माण गरिएको बताइएको