दक्षिण भारतीय फिल्ममा खलनायकको भूमिकाको लागि सञ्जय दत्तले लिए ठूलो पारिश्रमिक

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक लोकेश कनागराज आफ्नो आगामी फिल्मको तयारीमा व्यस्त छन् । केही समयअघि यो फिल्ममा दक्षिण भारतीय अभिनेता थालापथी विजय मुख्य भूमिकामा देखिने खबर आएको थियो । यसैबीच निर्देशक लोकेशले बलिउड अभिनेता सञ्जय दत्तलाई पनि आफ्नो यस फिल्ममा लिएको खबर बाहिरिएको छ। तर, फिल्मको नाम भने अझै खुलाइएको छैन । भारतीय […]