३ फागुन, काठमाडौं । घलेम्दी हाइड्रोपावरको सेयर खरिदका लागि बोलकबोल प्रक्रियामा सहभागी भएका सर्वसाधारण लगानीकर्ताले आइतबारदेखि पैसा फिर्ता पाउने भएका छन् । बोलकबोल प्रक्रियामा रकम बुझाएका तर सेयर पाउन नसकेकाहरुलाई आइतबारदेखि पैसा फिर्ता हुने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । घलेम्दी हाइड्रोको यसअघि निष्कासन भएको हकप्रद सेयरमा बिक्री नभएको ३२ लाख १७ हजार ७२४ […]
काठमाडौं, असार २३ । घोराही सिमेन्ट इन्डष्ट्रीले नेपाल धितोपत्र बोर्डले दिएको सुविधाको लुप होल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नदिने प्रपञ्च रचेको छ । सर्वसाधारणले चाहेमा ३ दिन म्याद राखेर पैसा फिर्ता दिनुपर्ने बोर्डको निर्णयलाई घोराहीले लत्याउँदै पैसा फिर्ता नदिन झञ्झटिलो प्रावधान राखेको हो । आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको […]
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले नेपाल धितोपत्र बोर्डले दिएको सुविधाको लुप होल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नदिने प्रपञ्च रचेको छ । सर्वसाधारणले चाहेमा ३ दिन म्याद राखेर पैसा फिर्ता दिनुपर्ने बोर्डको निर्णयलाई घोराहीले लत्याउँदै पैसा फिर्ता नदिन झञ्झटिलो प्रावधान राखेको हो । आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा […]
The post सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीले चाल्यो प्रपञ्च appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सर्लाहीको चन्द्रनगरमा गाउँब्लक जग्गाको लालपुर्जा दिने भन्दै विपन्नसँग असुलेको पैसा फिर्ता भएको छ । चन्द्रनगर गाउँपालिका– ४ स्थित गाढाटोलका विपन्न मुसहर र दलित परिवारसँग घडेरीको लालपुर्जा दिने भन्दै असुल गरेको पैसा...
काठमाडौं, १६ फागुन। सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ। सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए। समितिले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ११, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका आठ, प्रभु […]
राष्ट्रिय वाणिज्य बैकले दसैं, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ ।बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक) हुने अफर ल्याएको हो ।यो योजना १० असोजदेखि १३ कात्तिकसम्म लागू हुने बैंकले जनाएको छ । […]
काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र […]
काठमाडौँ– चीनमा बैंकहरुले निक्षेपकर्ताहरुको पैसा फिर्ता नदिएसँगै व्यापक आक्रोश बढ्न थालेको छ । चीनको हेनान प्रान्तमा चारवटा स्थानीय ग्रामीण बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता दिन आलटाल गरेसँगै हजारौँ प्रदर्शनकारी प्रान्तीय राजधानी झेङजोउको सडकमा उत्रेका हुन् । ती बैंकहरुले गत अप्रिल महिनायता निक्षेपकर्ताको दशौँ लाख अमेरिकी डलर बराबरको रकम रोक्का गरेको जनाइएको छ । यसबाट हजारौ मानिसहरु […]
सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले यसअघि सञ्चालन गर्ने भनेको कार्यक्रम 'द लिडर' फेरि एकपटक विवादमा तानिएको छ । सो कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो ।कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो । कार्यक्रमले भनेको छ, 'रजिस्ट्रेसन श
वीरगञ्ज – सापटी दिएको पैसा फिर्ता माग्दा नदिएको रिसमा बारा कलैया उपमहानगरपालिकाका एक वृद्धको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कलैया उपमहानगरपालिका–९ का ७२ वर्षीय वृद्ध अहमद मिया चुडिहारको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थानमा ३१ वर्षीय बजरंगी साह तुरहा छन्। वृद्ध चुडिहारको जेठ २७ गते आँप […]