आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, कतिले पाए?

काठमाडौँ – आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भएको छ। १ असारदेखि ५ गतेसम्म सर्वसाधारणमा निष्कासन तथा बिक्री खुल्ला गरिएको सेयरमा छिटो अवधिमै सर्वसाधारण आवेदकबाट माग गरेभन्दा बढी सेयर खरिदका लागि आवेदन परेको थियो । १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको […]

सम्बन्धित सामग्री

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आइईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको […]

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड, १८ लाख आवेदकको हात खाली

आज श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आइईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार ३१५ आवेदन रद्ध भएका थिए ।कम्पनीले भदौ १५ देखि १९ गतेसम्मको अवधिमा प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ लाख ९३ हजार ७५० कित्ता सेयर बिक्री खुलाएको थियो । जसमध्ये कर्मचारीलाई ५

खप्तड लघुवित्तको आईपीओ बाँडफाँड गरियो

काठमाडाैं।खप्तड लघुवित्तको आईपीओ बाँडफाँड गरिएकाे छ।एकैदिन ३४ सय १९ सवारी चालकमाथि कारवाही भएकाे छ।महिला फुटबल टोलीको कप्तानमा एन्जिला तुम्बापो नियुक्त भएकी छन्।पहिरोको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुन पुगेकाे छ।भारतीय सेनाध्यक्ष र प्रधानसेनापतिबीच भेटवार्ता सम्पन्न भएकाे छ।

भाेलि धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ भोलि (मंगलवार) बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १९ लाख ५२ हजार ४६० जना आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकाले […]

अभियान लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौं : अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड भएको छ। गोलाप्रथामार्फत् कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन्। यो आईपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकामा २ हजार ३७६ जनाको आवेदन रद्द भएको बिक्री मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ। अभियानले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। सा

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौं : आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भएको छ। यो आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको  बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। गोलाप्रथामार्फत् कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो।

सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौँ । सीवाईसी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज (बिहीबार) बिहान आईपीओ बाँडफाँड गरेको हो । लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदकहरूलाई गोला प्रथाका माध्यमबाट सेयर बाँडफाँट गरिएको छ । योग्य आवेदकलाई न्यूनतम १० […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुने, कतिले पाउँदैछन् सेयर ?

नेष्डो समृद्ध लघुवित्तको आईपीओ भोलि मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार फागुन २४ गते कम्पनीको आईपीओ बाँडफाँड हुने भएको हो । कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ४१ हजार ४३७ कित्ता सेयर अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सर्वसाधारण लगानीकर्ताहरुमा जारी गरेको थिय

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबील एस लिमिटेडले बिहीबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड गरेको हो ।  आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । यी मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । त्यस अनुसार योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको थियो ।  माग भन्दा बढीको आवेदन परेकोले...

जीवन लघुवित्तको आईपीओ बाँडफाड, कतिलाई पर्‍यो?

काठमाडौं। जीवन विकास लघुवित्तले निष्कासन गरेको प्राथमिक शेयर(आईपीओ) आज बाँठफाँड भएको छ। लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो। सर्वसाधारणलाई बाँडेको १८ लाख ४८ हजार १५ कित्तामा २० लाख भन्दा बढी आवेदन परेको थियो। जसमध्ये १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता र सोमध्ये ५ जनाले ११ कित्ता पाएको क्यापिटलले जानकारी दिएको छ।