काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ भोलि (मंगलवार) बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १९ लाख ५२ हजार ४६० जना आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकाले […]