राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबील एस लिमिटेडले बिहीबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड गरेको हो ।
आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । यी मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ । त्यस अनुसार योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको थियो ।
माग भन्दा बढीको आवेदन परेकोले...