काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको हो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) मा पक्का भएका छन् । उनले अब १९ वैशाखदेखि चार वर्षका […]
The post अर्याल एआईजीमा सिफारिस, भावी आईजीपी पक्का appeared first on राजधानी राष्ट्रिय दैनिक.