काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्को ब्याचका दुई जना नेतृत्वमा पुग्ने देखिएको छ । उमेर हद, सेवा अवधि र पदावधि गरी तीनवटा अवकाशको व्यवस्था रहेको सशस्त्र प्रहरीमा यस्तो अवस्था बिरलै आउने गर्छ । वर्तमान आईजीपी शैलेन्द्र खनालको […]