प्रहरीले समाचार प्रकाशन गरेकै कारण पत्रकार लाई पक्राउ गरेपछि प्रेस काउन्सिलले नेपालले आपत्ति जनाको छ । सोमबार प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै प्रेस पत्रकारमाथिको धरपकड स्वतन्त्रता विरोधी गतिविधि गरिनु संविधान र कानुन विपरीत भएको जनाएको छ । यस्तै काउन्सिलले अदालतको आदेश पालना गर्न पनि आग्रह गरेको छ ।अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश विपरीत प्रहरीले पक्राउ गरेको थियो ।